समाचार

    Showing 2,241-2,250 of 10,129 items.
  • राधाकृष्ण प्रणामी मन्दिरलाई सहयोग

    धरान/ छिमेकी मित्र राष्ट्र भारतको ७६ औ गणतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री संघ, जिल्ला शाखा धरानले धरान ८ स्थित राधाकृष्ण प्रणामी मन्दिरलाई सहयोग गरेको छ । आवाससहितको सो भवनमा चाहिने आवश्यक सामाग्री सो अवसरमा प्रदान गरिएको हो । सो अवसरमा संघले भवन निर्माणपश्चात चाहिने आवश्यक सामाग्री एउटा सिरक, सिरकको खोल दुईवटा, ओछ्याउने मेट्रेस एउटा, तन्ना २ वटा, सिरानीको खोल ४ सहित गरी पाँच कोठामा पुग्ने सामाग्री प्रणामी मन्दिरलाई प्रदान गरेको हो । यस्तै मारवाडी सेवा समितिले समेत पाँच वटा कोठालाई पुग्ने सिरक, डस्ना लगायतका सामाग्री सोही कार्यक्रममा प्रदान गरेको थियो । भवन निर्माण सम्पन्न भई सञ्च

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 532 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सोनाम ल्होछार मनाउने

    धरान/  धरानमा तामाङ जातिको नयाँ बर्ष अर्थात (सोनाम ल्होछार) को अवसरमा द१५ दिनसम्म विविध कार्यक्रमहरु हुने भएको छ । नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले शनिबार पत्रकार सम्मेलन गर्दे सोनाम ल्होछार पर्व माघ १७ गतेदेखि १५ दिनसम्म विविध कार्यक्रम गरि मनाउने जानकारी दिएको हो । नेपाल सरकारले २०६१ सालदेखि माघ शुक्ल प्रतिपदा तिथीमा मनाइने सोनाम ल्होछारलाई राष्ट्रिय पर्वकोरुपमा घोषणा गरेको थियो । घेदुङका सचिव ललितबहादुर तामाङका अनुसार माघ १७ गते एक दिन भानुचोकमा भव्यरुपमा र्याली, झाँकीसहित भव्यरुपमा ल्होछार मनाइनेछ भने १५ दिनसम्म विभिन्न वडाहरुमा शुभकामना आदानप्रदान गरि मनाइनेछ । घ

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 413 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कालो सुनको अनुसन्धान केन्द्र

    इलाम/ राष्ट्रिय व्यावसायिक अनुसन्धान केन्द्र पाख्री बासले आगामी आर्थिक वर्षको योजना तर्जुमाका लागि किसानमाझ पुगेर समस्या सङ्कलन गर्न थालेपछि किसानका समस्या समाधान हुने आशा जगाएको । चिया तथा अलैँची सम्बन्धी अनुसन्धान गरिरहेको अनुसन्धान केन्द्रले अलैँची र चियामा हुनेसमस्याको बारेमा किसानस ँगकासमस्यासङ्कलन गरेको हो। अलैँची र चिया किसानले अहिले सम्म भोगेकासमस्यासङ्कलन गरेर आगामी आर्थिक वर्षमा उक्त समस्या समाधान गर्नका लागि बजेट व्यव स्थापन गर्नसमस्यासङ्कलन थालेको हो। शनिवार इलाम नगरपालिका वडा नम्बर १ स्थित साँखेजुङमा रहेको चिया तथा अनुस न्धान केन्द्रमा त्यहाँका किसानसँग समस्याको बारेमा अन्त

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 705 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किसानलाई ५० लाखको गाई

    भोजपुर/ पौवादुङमा गाउँपालिकाले दूधमा आत्मानिर्भर बन्दै किसानलाई आय आर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वटा वडाका ७५ जना किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले रु. ५० लाख बजेट विनियोजन गरेर गाई वितरण गरिरहेको उनको भनाइ छ । किसानहरुलाई उद्यमसँग जोड्न यो कार्यक्रमले टेवा पुग्ने बताए । “यहाँका किसानलाई उन्नत जातका गाई वितरण गरेका छौँ

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 785 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा बिरामीको चाप बढ्यो

    वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पताल परिसरमा सामान्य शल्यक्रिया भवनको शिल्यनास गरिएको छ ।उक्त भवनको नगर प्रमुख रमेश कार्कीले सोमवार शिल्यनास गरेका हुन् । भवन शिल्यनास कार्यक्रममा उप –प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं ५ का अध्यक्ष रोहित काफ्ले , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , अस्पतालक व्यवस्थापन समितिकाका सदस्य अनु गुरुङ्ग, इन्जिनियर सुरज खड्का , नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्ट, निर्माण कम्पनीका सञ्चालकहरु , स्थानिय समाजसेविहरुको उपस्तिथि रहेको थियो । संघिय सरकारको ३८ लाख र नगर अस्पतालको आन्त

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान एन्फा कप फुटबलमा ज्ञानदर्पण, बिश्वआदर्श, कोशीसेन्टजेम्स र इम्पेरियल बिजयी

    सुनसरी– हिसान स्पोर्टस मिट अन्तर्गत हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको सोमबारको खेलमा ज्ञानदर्पण, बिश्वआदर्श, कोशीसेन्टजेम्स र इम्पेरियल कलेज बिजयी हुदै अघिल्लो चरणमा प्रवेश गरेका छन । सोमबारको पहिलो खेलमा ज्ञानदर्पण एकेडेमीले सियोन स्कुल धरानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा बिश्वआदर्श कलेजले लर्डबुद्ध इन्टरनेशनल स्कुललाई ५–० गोल अन्तरले पराजित गरेको छ । तेस्रो खेलमा कोशीसेन्टजेम्सले नास्ट कलेज धरानलाई ४–० ले पराजित गर्दा अन्तिम खेलमा इम्पेरियल कलेजले प्रिमियर कलेजलाई सडेन डेथमा पराजित गरेको प्रतियोगिता संयोजक एव

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 373 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर साम्पाङ सहितलाई कारबाही गर्न माग

    काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका घट्नामा संलग्बनहरुलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ ।महासंघकी अध्यक्ष निर्मता शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गृहमन्त्री रमेश लेखकलाई सोमबार मन्त्रालयमा भेटी यस्तो माग गरेको हो ।पत्रमा सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने धम्की दिने र थप समाचार लेख्नै नदिनेसम्मका हर्कत गर्ने विरुद्ध राज्यले कुनै कारबाही नगर्नुले राज्यको प्रेस स्वतन्त्रताप्रतिको दुष्टिकोणमै प्रश्न उठिरहेको उल्लेख छ ।‘अतः महासंघले दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिसनले तयार पारेको

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 1,240 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ८ समृद्ध बन्दैछ :सांसद विजय राई

    धरान/धरान ८ नम्बर वडा समृद्ध बन्दै गइरहेको कोशी प्रदेश सांसद विजय राईले बताउनु भएको छ । आइतबार नेकपा (एमाले) धरान ८ नम्बर वडास्थित सभागृह टोल कमिटीको भेलालाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) कोशी प्रदेश सचिवालय सदस्य राईले विकास र स्रोतसाधनमा धरान ८ समृद्ध बन्दै गइरहेको बताउनुभयो ।  धरानको बसपार्क यसै पडामा रहेको, नगरप्रवेश र निकासको महत्वपूर्ण द्धार यही वडामा रहेको देशकै लाइफलाइनका रुपमा लिइएको पूर्वपश्चिम मदन भण्डारी राजमार्ग यही वडामा रहेको, जिल्ला ट्राफिक प्रहरी कार्यालय र धरानकै सिटीहल सभागृह समेत यसै वडामा रहेको वहाँले बताउनुभयो ।  कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 418 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिप्रेसनको राजधानी(साहित्य)

    यो नगर अब जीवनको होइन,मृत्युको प्रतीक्षा हो।यहाँका गल्लीहरुआफ्नै अस्तित्वमाथिसन्देह गरिरहेका छन्। र, आकाशको रङ सधैँको जस्तो निलो छैन,यो त डिप्रेसनले पोतेको खरानीजस्तोओइलिएको छ। तिमीलाई थाहा छ,यो नगरको सुतेको हर गल्लीमाकेही झ्यालहरु छन्,जसको पर्दा भित्रआशंका र अविश्वासकासाँध चुलिएका छन्। त्यही पर्दाहरुलेनगरको चिहान बन्द गरिदिएका छन्। यहाँको समयघडीको सुइ होइन,एक जलिरहेको मैनबत्ती होजो पग्लँदैछ अनि अँध्यारोको आरनमा गुम्दैछ। मान्छेहरु यहाँ कोही छैन,जसले आफ्नै आत्मालाईछल्ने कोशिश नगरेको होस्। हस्पिटलका बेडहरु अब बिरामीका लागि होइनन्,त्यहाँ डिप्रेसनले थलिएकाडाक्टर र नर्स सुतेका छन्। औषधिहरु अ

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 412 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा क्यान्सर तथा जलन भएका विरामीलाई सहज उपचार

    धरान/  क्यान्सर तथा जलन भएका विरामीहरुले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहज रुपमा उपचार पाउने भएका छन् । .प्रतिष्ठानको हाताभित्र फार्मेसीसहित क्यान्सरका विरामीलाई लक्षित गरी अंकोलोजी विभाग र जलन भएका विरामीहरुलाई लक्षित गरी वर्न सेन्टर नया भवनमा सञ्चालनमा आएसँगै विरामीहरुले उपाचारका लागि अन्त्रयन्त्र भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको हो ।प्रतिष्ठानमा दुईवटा सेवा एकै भवनबाट दिने उद्देश्यले भवन समेत निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै क्यान्सर तथा जलन भएका विरामीहरुले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हँटेर गएको हो । उपचारसँगै रिसर्च सेन्टरको रुपमा तीन ब

    • प्रकाशित मितिः माघ १४, २०८१
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved