सुनसरीमा १ हजार ४५४ किलो गाँजा बरामद, पिकअपमा लोड गर्दै गरेका यादव पक्राउ

  • असोज ३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इनरुवा/ सुनसरीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । इनरुवा नगरपालिका–१० जल्पापुर चम्राही टोलबाट प्रहरीले १ हजार ४५४ किलो ८७० ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले शनिबार बिहान करिब ३ बजे उक्त स्थानमा निगरानी गरेको थियो।

सो क्रममा भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादव को को १ च ८२७९ नम्बरको टाटा पिकअपमा गाँजा लोड गरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पिकअपसहित बरामद पदार्थ र यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

मेघा हिमालयनका सुहान ...

धरान/  धरान मेघा हिमालयन स्कुल/कलेजमा कक्षा-११ मा ...

बराहक्षेत्रमा संविधा ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले संविधान द ...

धरानको विजयपुरमा इति ...

धरान/ धरानको ऐतिहासिक विजयपुर दरबार क्षेत्रको इतिहास, प ...

धरान मेघा हिमालयनमा ...

धरान/ सुनसरीको धरान–१२ स्थित धरान मेघा हिमाल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved