बराहक्षेत्रमा स्कुटी रोकेर जाँच गर्दा धरानका दुई जनाको साथमा ब्राउन सुगर

  • भदौ ३०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मुसहरीटोलबाट लागूऔषध ब्राउन सुगर सहित धरानका दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार साेमबार साँझ ५ः३० बजे लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको को ३१ प ८८८५ नम्बरको स्कुटीलाई शंका लागेर प्रहरीले रोकेर जाँच गरेको थियो।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले स्कुटी चालक धरान उपमहानगरपालिका–१७ का २७ वर्षीय हेम राई र पछाडि सवार सोही ठाउँका ४४ वर्षीय जयबहादुर खड्गीलाई खानतलासी गर्दा ब्राउन सुगर  १ ग्राम ३८० मिलिग्राम फेला पारेको हो।

प्रहरीले उनीहरूलाई उक्त पदार्थ र स्कुटीसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युएन नवोदयद्वारा प्र ...

धरान/  सुनसरीको धरान–१६ मा अवस्थित युएन ...

मोटरसाइकलको डिकीभित् ...

सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिकामा प्रहरीले ब्रा ...

भारतबाट भन्सार छली ल ...

सुनसरी/  सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्र ...

धरानका राजको शरीरभित ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved