११ किलोभन्दा बढी गाँजा बोकेर हिँडिरहेका चरन राई प्रहरी फन्दामा

  • भदौ ८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ झोलामा ११ किलोभन्दा बढी गाँजा बोकेर पूर्व–पश्चिम राजमार्ग हुँदै हिँडिरहेका धनकुटाका एक युवा सुनसरीमा पक्राउ परेका छन्।

कोशी गाउँपालिका–४, कोशी कटानस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी शिवचोकबाट आईतवार खटिएको प्रहरी टोलीले शंकाका आधारमा धनकुटाको सागुरीगढी गाउँपालिका–८ निवासी २८ वर्षीय चरन राईलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको साथमा रहेको झोला खानतलासी गर्दा गाँजा  ११ किलो १ सय २० ग्राम पदार्थ फेला पारेको जनाएको छ।

पक्राउ परेका राईलाई लागूऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

फरार प्रतिवादी पक्रा ...

धरान/बैकिङ कसुर मुद्दामा अदालतबाट सजाय फैसला भएपछि फरार ...

बालबालिकाको उज्ज्वल ...

सुनसरी/ धरान -१८ स्थित डिपोट सेकेन्डरी स्कुलमा नर्सरी र ...

गरिमा चौधरी हत्या प् ...

बारा/ बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की ...

१५ किलो लागुऔषध बराम ...

 कृष्णनगर/ कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved