पार्किङको छाना उड्दा दुई बसको अगाडिको सिसा चकनाचुर

  • जेठ १२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/ साेमबार राति चलेको शक्तिशाली हावाहुरीका कारण झापाको मेचीनगर नगरपालिका–८, ईटाभट्टास्थित सुर्योदय कम्पनी को पार्किङ स्थलमा क्षति पुगेको छ।

हावाहुरीले पार्किङ स्थलको भवनको जस्ताको छाना उडाउँदा सोही स्थानमा पार्किङ गरेर राखिएका मे १ ख २५२६ र मे १ क २७९३ नम्बरका दुईवटा बसमा ठोक्किन पुगेको थियो।

घटनामा दुवै बसको अगाडिको सिसा फुटेर क्षति भएको जनाइएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved