झापामा लागुऔषधसहित दुई युवक पक्राउ, ब्राउन सुगर र नाइट्राजेपम ट्याबलेट बरामद

  • वैशाख १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापाको भद्रपुर नगरपालिका–५ गौशाला क्षेत्रबाट लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा वप्रका भद्रपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८३ साल वैशाख १३ गते बिहान करिब १०:३० बजे पैदल हिँडिरहेका दुई युवकलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ताप्लेजुङ फुङलिङ नगरपालिका–१ आमभोटे बस्ने करिब २२ वर्षीय प्रताप मादेन र सोही जिल्लाको फुङलिङ नगरपालिका–५ ताप्लेजुङ बजार बस्ने करिब २४ वर्षीय अनुप लामगडेको साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट प्लास्टिक बाहेक तौल गर्दा ५ ग्राम ०६० मिलिग्राम ब्राउन सुगर  र ६ वटा नाइट्राजेपम ट्याबलेट बरामद गरिएको हो।

दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved