सुनसरी ३ का तीनसय बढी जेनजी युवा एमाले प्रवेश

  • फागुन १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरी ३ का तीनसय बढी जेनजी युवा एमाले प्रवेश गरेका छन । इटहरीमा आयोजित जेनजी सँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा ३सय युवा भगबती चौधरी लाई जिताउने अभियानमा सक्रिय बन्ने जनाउँदै एमाले प्रवेश गरेका हुन ।

एमाले उम्मेद्वार भगबती चौधरीले जेनजी युवालाई एमालेमा स्वागत गर्नुभयो ।एमाले सुनसरी ३ युवा परिचालन कमिटीले वडा नम्बर ६ देखि १५ सम्मका युवा सहभागि गराएर कार्यक्रम आयोजना गरेको कार्यक्रमका अध्यक्ष युवा नेता सबिन श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा सुनसरी ३ की एमाले उम्मेद्वार भगबती चौधरीले देशबिकास गर्न युवामा लगानी जरूरी रहेको बताउनुभयो । उहाँले युवालाई देशमै स्वरोजगार बनाउनुपर्ने मा जोड दिनुभयो ।

सुनसरी ३ का चुनाबी कमाण्डर लिलम बस्नेतले भगबती चौधरीलाई ११ हजार बढी मतान्तरले जिताउने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत निर्बाचनमा नेपाली काँग्रेसका बिजय गच्छदारलाई भगबती चौधरीले ५ हजार १ सय ८८ मतान्तरले जित्नुभएको थियो ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved