दोस्रो धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकमा ज्वेलुक्कास

  • कार्तिक २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

दुबई/ युएईमा रहेका नेपाली समुदायबीचका फुटबल क्लबहरूमध्ये धरान हेल्पिङ ह्याण्ड्स तथा धरान युनाइटेड क्लबको संयुक्त आयोजनामा र युएई नेपाली फुटबल संघको संयोजनमा हरेक वर्ष आयोजना हुने धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकका रूपमा ज्वेलुक्कास (Joyalukkas) रहने भएको छ।

आज सो सम्बन्धी सम्झौता संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठ र ज्वेलुक्कासका जनरल म्यानेजर मरिश कर्णबीच सम्पन्न भएको हो।

युएईमा हुने सबैभन्दा प्रतिष्ठित नेपाली फुटबल प्रतियोगितामध्ये एक मानिने ज्वेलुक्कास धरान हेल्पिङ ह्याण्ड्स कप २०२५ आगामी नोभेम्बर २९, २०२५ (शनिबार) का दिन दुल्स्को भिलेज , दुबईमा आयोजना हुने तय गरिएको छ।

करीब १८ वटा नेपाली क्लबहरूबीच हुने यो प्रतियोगिताको गत वर्षको संस्करण लमजुङ फुटबल क्लबले जितेको थियो।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved