नेपाल भारतको पूर्वी नाका बन्द,सीमामा सयौं यात्रु अलपत्र

  • भदौ २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा । नेपाल र भारतको पुर्वी नाका झापाको काकडभिट्टामा जेन–जी आन्दोलनका कारण सीमा नाका भारतले बन्द गरेको छ।

काँकडभिट्टा, रानी, भद्रपुर र अन्य नाकामा आवागमन पूर्ण रूपमा रोकिँदा सयौं यात्रु सीमामा अलपत्र परेका छन् ।व्यापारिक गतिविधि समेत ठप्प हुँदा खाद्यान्न, पेट्रोलियम पदार्थ र अन्य सामग्री ढुवानी प्रभावित भएको छ।

भारतीय सुरक्षा निकायले सीमाक्षेत्रमा कडा निगरानी राखेको छ भने नेपालतर्फ पनि सेना र प्रहरीको सुरक्षा सतर्कता बढाइएको छ ।तस्वीर श्रोतः इकान्तिपुर 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved