वराहक्षेत्रको सप्तकोशी क्याम्पस प्रदेशकै उत्कृष्ट , कोशी प्रदेश प्रथम बने नारायण

  • भदौ १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित चक्रघट्टीमा रहेको सप्तकोशी बहुमुखी क्याम्पसले व्यवस्थापन र शिक्षा शास्त्र संकायको चौथो बर्षको परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।

उक्त नतिजाले सामुदायिक क्याम्पस मध्य सप्तकोशी बहुमुखी क्याम्पस शैक्षिक गुणस्तरमा प्रदेशमै अब्बल क्याम्पसको रुपमा स्थापित हुने सफल भएको छ । 

 त्रिभुवन विश्व बिद्यालय परिक्षा नियन्त्रण कार्यालय बाट संचालित स्नातक तह चौथो बर्सको परीक्षामा स्नातक तह शिक्षाशास्त्र संकाय चौथो बर्षमा ६६ जना सहभागी मध्ये ४७ जना विद्यबिद्यार्थी प्रतिशत बिद्यार्थी उत्रीण भएकाछन ।

व्यवथापन संकाय तर्फ ६६ जना मध्ये २८ जना ४२.४२ प्रतिशत बिद्यार्थी उत्रीण भएका छन । उक्त नतिजाको आधारमा सप्तकोशी बहुमुखी क्याम्पस कोशी प्रदेशकै उत्कृष्ट बन्न सफल भएको क्याम्पस प्रमुख सुशील कोईरलाले जानकारी दिए ।

प्रमुख कोईरलाका अनुसार व्यवस्थापन संकाय बाट नारायण राउत ८६.६ प्रतिशत अंक प्राप्त गरि कोशी प्रदेश प्रथम हुन सफल समेत भएका छन् । 

सुबिधा र भौतिक रुपले अब्बल रहेका सहरी क्षेत्रका क्याम्पसलाई उछिन्दै कोशी प्रदेश प्रथम हुन सफल सप्तकोशी बहुमुखी क्याम्पस त्रिभुवन विश्व बिद्यालय बाट सम्बन्धन प्राप्त गरि २०६७ सालमा स्थापना भएको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved