धरानमा ९ केजी गाँजासहित दुई युवक पक्राउ

  • साउन ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरानमा प्रहरीले विशेष सूचनाका आधारमा ९ किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ।

साेमबार साँझ करिब ६:२० बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडामा चेकजाँचको क्रममा राजारानीबाट धरानतर्फ आइरहेको को १ ख ६०९० नम्बरको बस रोकेर जाँच गर्दा बसको डिक्कीमा राखिएको कालो रंगको झोलाभित्र लुकाइछिपाई राखिएको ९ केजी लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

सोधपुछका क्रममा उक्त झोला सुनसरीको ईटहरी उपमहानगरपालिका–७ बस्ने २४ वर्षीय सुरेश खत्वे र सोही उपमहानगरपालिका–८ बस्ने २० वर्षीय तुलसी पासवानको भएको खुलेको छ।

उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको प्रहरीको भनाइ छ।

bolbam

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved