धरानमा लागुऔषधसहित तीन जना पक्राउ, एक किशोरी पनि नियन्त्रणमा

  • असार २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

धरान/ धरान ८ अरुण टोलबाट एक किशोरीसहित तीनजनालाइ लागू औषध सहित धरान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई सूचनाको अधारमा शनिवार राति करिब साढे १२ बजे पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले प्रहरी सहायक निरीक्षक गोबिन्द दर्जीको नेतृत्वमा शकाको आधारमा धरान–८ वस्ने ३५ वर्षीय उज्वल तामाङको कोठामा छापा मारेको थियो ।

छापा मार्ने क्रममा तामाङको साथबाट प्रतिबन्धित लागुऔषध डाईजेपाम १६२ थान र डिकोलिन १६४ थान बरामद भएको धरान प्रहरीले जनाएको छ ।

यसैगरि प्रहरीले धरान–८ स्थित सभागृह आसपासमा वस्ने ३४ वर्षीय चन्द्र कुमार लिम्बुको साथबाट ट्रामाडोल ३ थान, डिकोलिन ४ थान र नाइट्राभेट ८ थान फेला परेको छ भने लिम्बुको कोठामा सँगै बस्दै आएकी १६ वर्षीया मनिषा मगरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved