शिक्षा सन्देश बोर्डिङ स्कुल: केन्द्रमा विद्यार्थी,उत्कृष्ट नतिजा (भिडियो)

  • असार २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित शिक्षा सन्देश बोर्डिङ स्कुल ग्रामीण भेगमै रहेर शिक्षा प्रदान गरिरहेको पहिलो निजी विद्यालयको रूपमा चिनिन्छ।

सन् २०४८ सालमा स्थापना भएको यो विद्यालयले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

शुरूवाती चरणमा थोरै विद्यार्थी र सीमित स्रोतसाधनबाट सुरू भएको विद्यालय अहिले आधुनिक प्रविधिसँग सुसज्जित भौतिक पूर्वाधार, दक्ष शिक्षक कर्मचारी तथा व्यवस्थित पठनपाठन प्रणालीका साथ सञ्चालित हुँदै आएको छ।

शिक्षा, अनुशासन र नैतिकता” लाई आधार मानेर विद्यार्थीको समग्र विकासमा ध्यान दिँदै आएको छ। ग्रामीण समुदायका अभिभावकहरूले समेत विद्यालयप्रतिको भरोसा बढाउँदै गएका छन्।

एसइई परीक्षामा विद्यालयका विद्यार्थीहरूको उलेख्य परिणाम, विविध सह–पाठ्यक्रम गतिविधिमा सक्रियता तथा सामाजिक उत्तरदायित्वमा सक्रिय सहभागिताले विद्यालयको शैक्षिक प्रतिष्ठा झनै उचो बनाएको छ।

शिक्षा सन्देश बोर्डिङ स्कुलले ग्रामीण क्षेत्रमै निजी शिक्षाको ज्योति बालेर भविष्यका कर्णधारहरू उत्पादन गरिरहेको उदाहरणीय संस्था बनेको छ। आगामी दिनहरूमा विद्यालयले अझ विस्तारित सेवाहरू र गुणस्तरीय शिक्षाका कार्यक्रमहरू ल्याउने योजना बनाएको छ।

शिक्षा सन्देश बोर्डिङ स्कुलका प्रिन्सिपल विद्याभुषण गुप्तासँग कोशी पत्र दैनिकले गरेको  शैक्षिक भिडियो कुराकानी प्रस्तुत छ:

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved