धरानमा गर्ल फ्रेण्डको विवादले खुकुरी प्रहार हुँदा एक युवक घाइते

  • असार १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवामाथि खुकुरी प्रहार भएको छ ।
साँझ साढे ६ वजे धरान उपमहानगरपालिका–१० स्थित राँगा चोकमा उक्त विवादका कारण खुकुरी प्रहार भएको घटनामा एक युवक घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगेका अनुसार घटनामा धरान–२० निवासी २८ वर्षीय समिर राई घाइते भएका छन । मोरङका अविनाश राईले पछाडिबाट खुकुरी प्रहार गरेका थिए।

घाइते राईलाई उपचारका लागि तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।अभियुक्त अविनाश राई फरार छन्। उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved