अनेमसंघ सुनसरीमा विणा खनाल सर्वसम्मत चयन

  • वैशाख ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसरीको नवौ जिल्ला अधिवेशनबाट अध्यक्षतमा विणा खनाललाई सर्वसम्मत चयन गरेको छ । खनालको अध्यक्षतामा ६९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । अधिवेशनको अवसरमा सांसदहरु तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।

शनिबार इटहरीमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि तथा अनेमसंघका केन्द्रीय उपाध्यक्ष मेनका काफ्लेले प्रतिनिधिसभा सदस्य भगवती चौधरी, राष्ट्रिय सभा सदस्य रुकमिणी कोइरालालाई सम्मान गरेकी छन् । त्यस्तै अनेमसंघ सुनसरीका पूर्व अध्यक्षहरु शारदा श्रेष्ठ, कुन्ता शर्मा, इन्दु गौतम, लक्ष्मी गौतम, मिरा आचार्य खनाल र मन्जु भण्डारीलाई समेत लसम्मान गरिएको थियो ।

सम्मानित  हुनेहरुलाई प्रमुख अतिथि काफलेले सम्मान पत्रसहित दोसल्ला ओढाएकी थिइन् । अधिवेशनले उपाध्यक्षहरुमा सृजना नेपाली र विष्णु शर्मा नेपाल सचिवमा माया राई, सहसचिवमा हिरा थान्दार र कोषाध्यक्षमा अनिता उराँव चयन भएका छन् । 

जिल्लाभरीबाट ३ सय ५० छानिएका प्रतिनिधिहरुले सहभागीता जनाएका थिए । अनेमसंघ सुनसरी अध्यक्ष विणा खनालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सृजना नेपालीले स्वागत मन्तव्य र सचिव इन्द्रकला राईले सञ्चालन गरेकी थिइन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved