प्राइम एजेकेशनमा एसइई दिएर बसेका विद्यार्थीको ओइरो किताब र टिसर्ट नि:शुल्क प्रदान,सर्व सुलभमा पठनपाठन

  • चैत ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ प्राइम एजुकेशन सेन्टर धरानको छाताचौकमा रहेको छ ।

विशेषतः यस सेन्टरले विद्यार्थीहरुको लागि गाइड गर्ने काम गर्दछ । अर्थात विद्यार्थीहरुलाई कस्तो शिक्षा पढ्ने, कसरी तयारी गर्ने अनि त्यसका लागि के गर्नु पर्छ भनेर उक्त सेन्टरले सर्व सुलभ रुपमा ब्रिज कोषको तयारी कक्षा सन्चालन गर्ने गर्दछ।

अहिले २०८१ सालको एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई सर्व सलभ रुपमा अध्ययन गराउने गरेको छ ।

यतिवेला उक्त सेन्टरमा विद्यार्थी र अभिभावकहरुको भीँड लाग्ने गरेको छ । राम्रो गुणस्तरीय शिक्षा र दक्ष जनशक्तिदारा विद्यार्थीलाई पठन पाठन गर्ने भएकाले पनि त्यहाँ विद्यार्थीहरुको ओइरो लाग्ने गरेको छ ।

यो खाली समयलाई विद्यार्थीहरुले व्रिज कोष मार्फत अध्ययन गर्ने मौका प्राइम एजेकेशन सेन्टर धरानले गरेको छ ।

सेन्टरले विद्यार्थीलाई अध्ययन गनेर्् किताब र विद्यार्थीको एकरुपताको लागि टिसर्ट पनि निशुल्क रुपमा प्रदान गरेर अध्ययन गर्ने गराएको छ ।

उक्त सेन्टरको विषयमा कोशीपत्रले प्राइम एजुकेशन सेन्टर धरानका सन्चालक लक्ष्मण दाहालसँग गरेको कुराकानी प्रस्तुत छः

 तस्बिर:सन्चालक लक्ष्मण दाहाल

dahal

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved