शिक्षक संगठनको अध्यक्षमा राजन वन

  • फागुन १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाल राष्ट्रिय शिक्षक संगठन धरानको पाँचौं अधिवेशनले राजन वनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिवार सदन सभाहलमा भएको सो अधिवेशनले वनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष होमनाथ दाहाल, महिला उपाध्यक्ष गीता चौलागाईं, सचिव फणीन्द्र कुमार खतिवडा, सहसचिव सुमित्रा माया तामाङ, कोषाध्यक्ष गोपाल थापा र सहकोषाध्यक्ष पुष्पलता प्रसाईँ चयन भएका छन् ।

सदस्यहरू देवराज राई, महेश्वर कोइराला, टेक बहादुर राई, जनम माया मग्राती मगर, पदम आले मगर, सागरमणि दाहाल र गोता ढकाल सापकोटा छन् ।कार्यक्रमको उद्घाटन संगठनकी केन्द्रीय सदस्य वेणु काफ्लेले गरेकी थिइन ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved