धरान एक्स्पोमा आज नेपालका चर्चित पप गायक सुगम पोखरेलको प्रस्तुति

  • माघ २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ "विजिनेश एक्स्पो" धरानमा आज साँझ नेपालका चर्चित पप गायक सुगम पोखरेल आउने।

धरानमा जारी विजिनेश एक्स्पोको दोश्रो दिन आज नेपालका चर्चित पप गायक सुगम पोखरेल आउने भएका छन् ।

शनिबार दिउँसो १ बजेदेखि जारी एक्स्पोमा आज साँझ पोखरेलले आफ्नो साङ्गीतिक प्रस्तुती दिनेछन् ।

आज एक्स्पोको दोश्रो दिन पोखरेलले ‘फेरी त्यो दिन’, ‘पाठशाला’, ‘जाँदै छु टाढा’, ‘सम्हालिन्छ कहिले मन’, ‘रहर छ सँगै’, ‘जिन्दगी नै भन्दिन’ लगायतका दर्जनौ गीतहरुबाट एक्स्पोमा आउने आगन्तुकहरुलाई मनोरञ्जन दिलाउनेछन् ।

धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।

एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुने पनि श्रेष्ठले जानकारी गराउनुभयो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved