धरान केराबारी यामाहा माइलेज च्यालेन्ज,कस्ले जित्यो ?

  • माघ २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । यामहा रे जेड आर १२५ हाइब्रिड माइलेज च्यालेन्ज सम्पन्न गरेको छ ।
यामाहको आधिकारिक विक्रेता धरान ८ स्थित शो रुमले उक्त च्यालेन्चको आयोजना गरेको हो । यामाहका प्रबन्ध निर्देशक प्रभाब खतिवडाका अनुसार धरानबाट मोरंगको केराबारी स्थित भ्यु रिसोर्ट सम्म २३ किलोमीटर स्कुटर रेस गरिएको हो ।

उक्त रेसमा देब बहादुर काकी प्रथम , प्रेसिका निरौला द्धितिय र सीताराम पौडेल तृतीय भए । यामाहको स्कुटरले कति माइलेन्ज दिन्छ भन्ने पुष्टि गर्न उक्त च्यालेन्जको आयोजना गरिएको खतिवडाले बताए ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved