जाडोमा भक्काको ब्यापार नवराज विष्ट

  • माघ ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा/  उहाँ दिदी जानकी चौधरी । उहाँले भक्का  बिक्री गर्न थाल्नु भएको झण्डै बीस वर्ष भएछ । उहाँले भक्काको  बिक्री गर्न थाल्दा यसरी भक्काको व्यापार हुँदैनथ्यो ।

पहिले इटहरी बसपार्क र अहिले इटहरी कलङ्कीमा उहाँले भक्का व्यापार गर्दै हुनुहुन्छ । बिहान ५ देखि साढे ९ बजेसम्म र बेलुका ३ बजेदेखि साँझसम्म व्यापार गर्दा दैनिक १५ सयसम्मको भक्का बिक्री गर्दै आउनु भएको छ ।

५ रुपैयाँको दुई वटा भक्का बेच्दा चामल २० रुपैयाँ केजी थ्यो । अहिले २० रुपैयाँ गोटा भक्का बेच्दा चामल ७० रुपैयाँ केजी छ । अर्को कुरा कतिपय हाम्रा सांस्कृतिक जातीय परिकारलाई हामीले व्यावसायिक रुपमा पस्कन सकेका रहेनछौं ।

भक्का जस्तै धेरै जातीय परिकारलाई व्यावसायिक रुपमा बिक्री गर्दै आत्मनिर्भरताको मार्ग बनाउन सकिने रहेछ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved