आज गायक समिरको बेजोड प्रस्तुती

  • पुस १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ युटुवमा ३३ मिलियन भ्यूज पाएको थामन हात बोलको गीतका गायक आज (मंगलबार) धरान १५ स्थित बगरकोट सांस्कृतिक महोत्सवमा आउने भएका छन् । ्

“समयसंगै यी घाउहरु हराइजान्छ” बोलको चारहप्ता अघि मात्रै रिलिज समिरको गीतले ४ लाख ८५ हजार भ्यूज पाएकोछ । 

तिनै चर्चित गायक श्रेष्ठ आज धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा प्रस्तुत हुने भएकाहुन् ।

समिर श्रेष्ठका थुप्रै गीहरुले समेत युटुवमा मिलियन दर्शक पाएकोछ । अग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा आज साँझ ९ बजेदे िधराने दर्शकहरुसंगै गायक श्रेष्ठले धरानेसंगै नयाँ वर्षको स्वागत गर्ने छन् । 

गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन मूल नाराका साथ पुस ७ गते प्रारम्भ भएको महोत्सवको आज दशौँदिन श्रेष्ठलाई धरान ल्याइएको महोत्सव आयोजक नेचर क्लवका अध्यक्ष कृष्ण राईले जानकारी दिए । 

त्यस्तै बुधबार नयाँ वर्षको अवसरमा ट्राइवलरेन र वर्षा कर्माचार्यलाई प्रस्तुत गर्न लागिएको महोत्सवका संयोजक दिपचन्द्र राई (कान्छी) ले बताए । 

धरान उपमहानगर १५ नम्बर वडा समितिको संयोजनमा पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेचर क्लव धरान, निशान त्रिभ्याली टोल विकास संस्था मूख्य आयोजक र त्रिवेणी महिला समुह सह आयोजक रहेको संयोजक कान्छीले बताए ।

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved