धरानको कृषि बजारमा नयाँ कार्य समिती चयन

  • पुस ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपालको नमुना कृषि उपज बजार स्थलको रुपमा चिनिएको धरानको कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा काजी गिरी सर्वसम्मचत निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न भएको बजारको अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्य समिती चयन निर्वाचित भएको हो ।

अधिवेशनले व्यवसायीहरुको तर्फबाट निर्वाचित हुने तीन सदस्यमा काजी गिरी, रमेशकुमार साह र हेमचन्द्र ढकाल निर्वाचित भएका थिए ।

यसैगरी कृषक प्रतिनिधिबाट राजेश मेहता, मच्छिन्द्र राई र महिला सदस्यमा ममता मेहता निर्वाचित भएका थिए ।

ब्यबस्थापन समितीको पदेन सदस्यमा धरान वडा नम्बर १३ का वडाध्यक्ष रहने विधानमा ब्यबस्था छ ।निर्वाचित सदस्यहरु मध्येबाट गिरी अध्यक्ष चयन भएका हुन् ।

kris

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved