धरान पानवारीमा एक व्यक्ति मृत भेटिए

  • पुस ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर –६ स्थित पानवारीमा पुरुष मृत फेला परेका छन् ।

सोही ठेगानाका ४२ वर्षीय नेत्रबहादुर मगर आफ्नै घर अगाडि कुलोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शारीरक रुपमा राम्रोसँग हिँडडुल गर्न नसक्ने उनी मृत फेला परेको प्रहरीले जनाएको छ । अहिले शव आफन्तले बुझेर लगिसकेको प्रहरीले जनाएको छ ।
यसैबीच धरानमा धारिलो हतियार प्रहार हुँदा एकजना घाइते बनेका छन् ।

धरान–१४ गणेशचौकमा धरान–१४ का २३ वर्षीय दीपक परियारले धरान–१५ बस्ने २६ वर्षीय ओम सुनुवारलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पुरानो रिसीबीको कारणले धारिलो हातियारले टाउकोमा प्रहार गरी घाइते भएका उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गरी परियार फरार रहेको प्रहरीले जनाएको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved