यामाहाको स्कुटर खरीदमा तेज बहादुरले पाए एक लाख रुपैंया "दशैं तिहार स्कीम ६ हजारदेखि १० लाख सम्मको ग्राहक योजना "

  • भदौ ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।यामाहा स्कुटर खरीद गर्दा एक लाख रुपैयाँ नगद धरानका ग्राहकले प्राप्त गरेका छन् ।
धरान ८ स्थित यामाहाको सो रुम विजयपुर ट्रेृडर्सबाट धरान १५ का तेज बहादुर लिम्वूले भदौ ३१ गते खरीद गरेको स्कुटरमा उक्त एक लाख रुपैयाँ दशैं तिहारको स्कीम मार्फत प्राप्त गरेका हुन् ।

लिम्बुले यामाहाको रेजेड आर १२५ हाइब्रिड स्कुटर खरीद गरेका थिए । ट्रेृडर्सका प्रवन्धक प्रभाब खतिवडाका अनुसार ग्राहक बर्गको लागि चाड पर्व लक्षित स्कीम कम्पनीले ल्याएको छ । उक्त स्कीम दशैं तिहार र छठ पर्व सम्म मोटरसाईकल वा स्कुटर खरीद गर्दा ग्राहक बर्गले प्राप्त गर्ने खतिवडाको भनाई छ । यामाहाले स्कीम अन्र्तगत ६ हजारदेखि १० लाख रुपैंया सम्म प्राप्त गर्ने बताइएको छ ।

दशैं तिहारको अवसरमा यमहाले स्पोर्टस एक्सचेन्ज,ईजी फाइनान्स र जिरो व्याजदरमा बाइक तथा स्कुटर विक्री वितरण गरिरहेको छ ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved