सुजुकी चाडपर्व स्कीमः मोटरसाइकल खरीदमा ५ लाख नगद पाउने,५ वर्ष सम्म सर्भिसिङ फ्रि

  • भदौ २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भीजी अटोमोबमाइल्सले नयाँ स्कीम ल्याएको छ ।

दशैं, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको अवसरमा ‘दशैँ आयो क्यास पायो’ स्कीम ल्याएको र्दुगा अटो प्यालेस धरान ८ प्रबन्धक दुर्गा भुजलले बताए ।

उनले भने,‘ग्राहक बर्गका लागि चाडपर्व स्कीम सुजुकीले ल्याएको छ,यो अवसर एक चोटी आउँछ,मौकाको फाइदा लिन हुन अनुरोध गर्दछु,मौका आउँछ पर्खदैन,दशै आयो क्यास पायो,चाँडो गनुैहोस्।’

प्रबन्धक भुजेलले सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले न्यूनतम ७ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद पाउने छन् । कुनै पनि ब्राण्डका मोटरसाइकल एक्स्चेन्ज र खरीदकर्ताको सुविधाको लागि बैकिङ फाइनान्सको पनि सुविधा रहेको बताइएको छ .सुजुकी खरीद कर्ता ग्राहकहरुलाई स्कीम र मोटरसाइकल तथा स्कुटरको विश्वशनीयता कायम गर्न ५ वर्षको वारेण्टीका साथै ५ वर्षसम्म फ्री सर्भिसिङ सुविधा पनि दिएको छ ।

सर्भिसिङ चार्ज फ्रि गरिने भएको छ । कुनै पनि मोटरसाइकल खरीद गर्दा बढीमा एक बर्षको सर्भिसिङ फ्रि ह्ुने गरेको छ तर सुजुकीले भने ५ बर्षको स्कीम ग्राहक बर्गको लागि ल्याएको छ ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved