दुहबीका दुईजना युवा साइकलबाट अयोध्या यात्रामा

  • माघ १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt - चन्दन रौनियार

दुहबी/  सुनसरीको दुहबीबाट दुईजना युवा भारतको अयोध्या यात्रामा गएका छन् ।

दुहबी वडा नं ६ का दुई जना युवा उर्मी पुकार पौडेल र अभिषेक मण्डल साइकलबाट उत्तरप्रदेशको अयोध्या स्थित श्री राम मन्दिरको यात्रामा गएका हुन् ।

शनिबार युवाहरुले एक कार्यक्रम गरि दुईजना युवा नेपाली झण्डा फुलमाला लगाई श्री दुर्गा मन्दिर देखि भारतको उत्तर प्रदेशको अयोध्या स्थित श्री राम जन्मभूमि यात्रा प्रस्थान गरेका छन् ।

दुहबीबाट भारतको अयोध्या ६ सय १५ किलोमीटरको यात्रा साइकलबाट ६–८ दिनमा पूरा गर्ने लक्ष्य रहेको र पूर्ण साइकलबाटै पुनः दुहबी फर्कने दुहबीका युवा पंकज शाहले बताए ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved