सुनसरी बास्केटवल र सुनसरी पत्रकार विच मैत्रिपुर्ण बास्केटवल

  • असोज २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी / नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा सुनसरी बास्केटवल संघ र नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिमले शनिवार मैत्रिपुर्ण बास्केटवल खेलेको छ ।

सुनसरी बास्केटवल संघ द्धारा आयोजित दशैं, तिहार र छठ पर्वको अवसरमा सुभकामना आदनप्रदान कार्यक्रम अन्तर्गत मैत्रिपुर्ण खेल खेलिएको थियो ।

मैत्रिपुर्ण खेलमा सुनसरी बास्केटवल संघ ५२–४१ अंकले विजेता भए ।

सुनसरी बास्केटवल र सुनसरी पत्रकारले प्रत्येक क्वाटरमा २–८, २३–१०, ७–१३ र २०–१० अंक जोडे । खेलमा सुनसरी बास्केटवलका तर्फ वाट विवेक राईले व्यक्तिगत १६ अंक जोडे ।

मैत्रिपुर्ण खेलमा सुनसरी बास्केटवल टिम नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा र सुनसरी पत्रकार टिम नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईको कप्तानिमा आप्mनो टिम कोर्टमा उतारेका थिए ।

मैत्रिपुर्ण खेल अघि कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, नेपाल पत्रकार मसासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले सुभकामना मन्तव्य दिएका थिए ।

मैत्रिपुर्ण खेलमा प्राविधिक सहयोग धरान बास्केटवल संघको रहेको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved