प्रदेश प्रहरीको बार्षिक कार्ययोजना सार्वजानिक

  • साउन २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / कोशी प्रदेश प्रहरीले २०८० को बार्षिक कार्ययोजना सार्वजानिक गरिएको छ । शुक्रबार सम्पन्न उक्त बार्षिक कार्ययोजना कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरीको बार्षिक कार्ययोजना २०८० सार्वजनिक गरेका थिए ।

अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थापनमा कार्यरत प्रदेश प्रहरीको आन्तरिक तथा सांगठनिक क्षमतालाई स्वच्छ, सुदृढ, सबल र प्रविधियुक्त बनाई अपराधको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका चुनौतीहरूको सामना गर्दै एवं नागरिकमैत्री सेवा प्रवाहको सुनिश्चितताको लागि कोशी प्रदेश प्रहरीद्वारा “कोशी प्रदेश प्रहरी वार्षिक कार्ययोजना – २०८०” सार्वजनिक गरिएको थियो ।

कार्ययोजनामा समावेश भएका लक्ष्य, कार्यगत उद्देश्य, कार्ययोजनाका क्रियाकलापहरूको कार्यान्वयनमा मुख्य जिम्मेवार पदमा रहेका कार्यालयहरुले लक्ष्य हासिल गर्न सम्पूर्ण कर्मचारीहरूलाई आ–आफ्नो क्षेत्रबाट इमान्दारी पूर्वक लागि पर्ने तथा जिम्मेवारी निर्वाह गर्न प्रदेश प्रहरी प्रमुख बास्तोले निर्देशन थिएका छन ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved