धरानमा एक दिने निशुल्क आँखा शिविर

  • माघ २७, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

विजयपुर / धरान वडा नम्बर १० को आयोजनामा १ दिने आँखा शिविर  संञ्चाल गरिएको छ।   शिविर विहान ८ बजे देखि ४ वजे सम्म संञ्चान गरिएको वडा अध्यक्ष विवेक राईले बताएका छन।  उक्त  शिविरमा ८२ जनाले आँखा परिक्षण गरेका छन ।

ती मध्ये ६९ जनाको आँखामा मोति बिन्दु लगायत अन्य समस्या देखिएको राईले जानकारी गराएका छन। शिविरमा अधिकास ५० देखि ७५ बर्ष उमेर समुहका वडाबासीमा मोतिबिन्दुको समस्या देखिएको मन्जु  श्री सुपर स्पेशलिटि आई केयर सेन्टरका कर्मचारी निसु पाण्डेले बताएकी छिन् ।330184281_533522975547699_5044616522915995764_n

उक्त शिविरमा उपचार गर्न आएका स्थानियवासी सुनिता राई भन्छीन् वडाले आयोजना गरेको यस शिविरले हामी जस्ता सर्वसाधारण तथा ज्येष्ठ नागरीकलाई निशूल्क उपचारले धेरै राहत पुगेको बताईन । उनि भन्छीन् हस्पिटल जान असहज भएको उमेर समुहलाइ आफ्नो आँगनमा वडाले शिविर ल्याइदिदा वडाबासी धेरै हर्षित भएका छौं ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved