सार्वजनिक जंग्गा सिमांकन गर्दै

  • माघ २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /सार्वजनिक जग्गामा अतिक्रमण बढ्न थालेपछि धरान उपमहानगरपालिकाले सिमांकन गर्ने कामलाई तिब्रता दिएको छ । यसै क्रममा उपमहानगरपालिकाले धरान ५ को सार्वजनिक जग्गामा सिमांकन गर्दै घेराबारा समेत गरेको छ ।

खेल मैदानको लागि संरक्षण गरिएको सो जग्गामा केही समय अगाडि धरान उपमहानगरपालिकाले व्यक्तिले बनाएको घर डोजर लगाएर भत्न्काएको थियो । विगतमा वडा कार्यालयले नै सरकारी बजेटबाट रिटेनिङ वाल उठाएर अधेरी खोला किनारको सार्वजनिक जग्गा संरक्षण गरेको थियो ।

त्यहाँ रहेका अन्य सार्वजनि जग्गा पनि अतिक्रमणबाट संरक्षणका लागि सिमांकनसँगै घेराबार गरिएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक विष्णु कोइरालाले जानकारी दिए । उनले भने सो जग्गालाई रंगशाला तथा खेद मैदानकै रुपमा प्रयोग गर्ने उपमहानगरपालिकाको योजना अनुरुप संरक्षणमा लागि परेको हो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved