कोरोनाबाट सचेत रहन सर्वसाधारणलाई आग्रह

  • पुस २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा /  विगतमा कोरोना संक्रमणका कारण धेरैले ज्यान गुमाए । आर्थिक अवस्था डामाडोल बन्यो । पुन ः त्यस्तै अवस्था आउन सक्ने भन्दै धनकुटाको पाख्रीबास नगरपालिकाले नगरबासीहरुलाई सचेत रहन आग्रह गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय छिमेकी देश भारत र चीनमा समेत बढ्दै गएको अवस्थामा पुन ः विगतकै अवस्था आउन सक्ने भन्दै समयमै सचेत रहन नगरबासीहरुलाई नगरपालिकाले सचेत गराएको हो ।

नगरपालिकाले कोरोना संक्रमणबाट बच्न बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा सेनीटाइजरको प्रयोग गर्ने, एक अर्कामा भौतिक दुरी कायम राख्ने, व्यक्तिगत सरसफाई लगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्ने लगायतका कुरा अपनाउन सूचना नै जारी गरेको छ ।

स्वास्थ्य शाखा प्रमुख बसन्त राज निरौला र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्ख बहादुर तामाङ्द्वारा संयुक्त रुपमा जारी सुचनामा सचेत रहन आग्रह गरिएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved