मेयरकप क्रिकेटको उपाधि दुहबी ६ को पोल्टामा

  • पुस २५, २०७९
  • "चन्दन रौनियार"
alt

दुहबी / स्टर्न स्टार क्लवले आयोजना गरेको दोश्रो मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि दुहबी नगरपालिका वडा नम्बर ६ ले जितेको छ ।

गत सातादेखि सुरु भएको टी ट्वान्टी सिरिज प्रतियोगिताको शनिबार फाइनल राउण्डमा दुहबी ५ र ६ बीच कडा प्रतिस्पर्धा भएको थियो । टस जितेर ब्याटिङ्ग रोजेको दुहबी ५ ले २० ओभरमा ७ विकेटको क्षति सहित १ सय ६९ रन जोडेको थियो ।

१७० रनको लक्ष्य सहित मैदानमा उत्रेको दुहबी ६ ले ५ विकेटको क्षेति बेहोर्दै २ बल बाँकी हुँदा १७० रन बनाउदै उपाधि जित्न सफल भएको थियो । प्रतियोगिताको बेस्ट ब्याट्समेन दुहबी ६ का अमन साह बनेका थिए भने बेस्ट बलर दुहबी ५ का सुर्य रौनियार बनेका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved