घरमै भेटियो अजिगंर

  • असार २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा एक स्थानीयको खाटमुनि अजिंगर भेटिएको छ ।

करिब ५ मिटर लम्बाई भएको सो अजिंगर डिकुवाको छोम्पाङस्थित एक स्थानीयको घरमा खाटमुनि बेरिएको अवस्थामा फेला परेको हो ।

स्थानीय स्थानीय रमेश राईका अनुसार शुक्रबार साँझको समयमा खाटको खुट्टामा बेरिइरहेको अवस्थामा अजिंगरर भेटिएको थियो । मानिसले देखेपछि केही समयसम्म पनि अजिगर कतै नगएपछि स्थानीयले पूजा गरेर पुच्छरमा समातेर बिस्तारै नजिकैको जंगलमा लगेर छोडिदिएको राईले बताए । उनले भने–‘अजिगर प्राय ः गरेर जगल वा नदी तथा पोखरीका घासे मैदानमा भेटिने गरिएको छ, तर यो चाहिँ घरको खाटकाो खुट्टामा बेरिएको अवस्थामा भेटियो । अजिंगर करिब ५ मिटर लामो रहेको थियो ।’

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved