फर्मुला वान इन स्कुल्स कार्यक्रम शुरु

  • असार १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा पहिलो पटक फर्मुला वान इन स्कूल्स कार्यक्रम शुरु गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ्गले सो कार्यक्रमको आइतबार एक समारोवीच शुभारम्भ गरेका छन् ।

नेपालका १० वटा इन्जिनीयरिङ्ग , साइन्स र ब्यबस्थापन कलेजका सय जना गल्र्स छात्राहरु सहभागी सो कार्यक्रममा दिपक थापा , मन्चन तिवारी , विपिन गौतम , आशिष लामिछाने , सुयोग खनाल लगायतले फर्मुला वान, कार्ट्स रेसिंग , स्पोर्ट्स म्यानेजमेन्ट, सडक सुरक्षा र व्यक्तित्व विकास जस्ता विषयमा अभिमुखीकरण तथा तालिम दिएका थिए ।

मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ फिफाको सहयोगमा सम्पन कार्यक्रममा फिफा विश्व काउन्सिलका सदस्य गोविन्द भट्टराई , नेपाल ओलम्पिक कमिटिका सदस्य रमेश सिवाकोटी, नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतका पदाधिकारीहरु उपस्थितिमा तालिम शुरु भएको हो ।

एसोसिएनका सदस्य सचिव घिसिङ्गले नासा नेपालको सक्रियताको उच्च प्रशंसा गर्दै आगामी दिनमा राखेपको निरन्तर सहयोग रहने प्रतिबद्घता जनाए l

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved