रंगेली अस्पताल परिसरबाटै मोटरसाईकल चोरी

  • असार १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मोरङको रंगेली नगरपालिका ७ मा रहेको अस्पताल परिसरबाट मोटरसाइकल चोरी भएको छ ।

रंगेली ८ बेलचोक घर भएका सन्तोष नेपालको को १५ प ८२०७ नम्बरको प्यासन मोटरसाइकल आइतबार दिउँसो चोरी भएको हो । अस्पतालमा कार्यरत अहेव नेपालको रंगेली अस्पतालमा राखेको मोटरसाइकल एक घण्टाको फरकमा हराएको थियो ।

दुई बजे डिउटीमा आउदा पार्किङमा राखेको मोटरसाइकल ३ बजे बाहिर निस्केर हेर्दा हराएको पीडित नेपालको भनाई छ । मोटर साइकल चोरी भएपनि उनले प्रहरीलाई खवर गरेका छन् ।

ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक शौलेश न्यौपानेले हराएको मोटरसाईकलको खोजिकार्य भइरहेको बताए ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved