दुईवटा कृतिको एकसाथ लोकार्पण

  • जेठ १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अमेरिका निवासी साहित्यकार प्राडा शिव गौतमको कवितासङ्ग्रह ‘शीतांशु’ र बेलायत निवासी साहित्यकार अरुणा सब्बरवालको नेपालीमा अनूदित कथासङ्ग्रह ‘क्लब क्रौलिङ’ लोकार्पण गरिएको छ ।

जुममार्पmत् आयोजित कार्यक्रममा पुस्तकको लोकार्पणसँगै अन्तत्र्रिmयासमेत गरिएको बेलायतको समकालीन साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले जनाए । यी कृतिहरूको प्रकाशन प्रतिष्ठानले गरेको हो । पूर्वप्रशासक तथा लेखक पुष्पप्रसाद लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा समालोचक डा विदुर चालिसे, डा लेख निरौला, पुस्तकका लेखकहरू गौतम, सब्बरवाल, अनुवादक वैद्यनाथ उपाध्याय, पुष्कर लोहनी, डा गोविन्दसिं रावत, डा देवचन्द्र सुब्बा, डा इगम खालिङ, प्रह्लाद पोखरेल, कुसुम ज्ञवालीलगायतले बोलेका थिए ।

कार्यक्रममा अमेरिका, क्यानडा, बेल्जियम, नेपाल, भारतलगायतका देशबाट प्राडा कुमारप्रसाद कोइराला, डा पुष्कर भट्ट, भारती गौतम, शाहिल अग्रवाल, धीरकुमार श्रेष्ठ, सन्तोष लामिछाने, केदार अधिकारी, मुना राना, रमेश प्रभात, रचना शर्मा, काशिनाथ मिश्रित, विमल गिरीलगायतका स्रष्टाहरू सहभागी रहेको कार्यक्रमका अध्यक्षसमेत रहेका आयोजक प्रतिष्ठानका अध्यक्ष बजगाईंले जनाए । कार्यक्रम नेत्र न्यौपानेले सञ्चालन गरेका थिए ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved