महेन्द्र क्याम्पस जग्गा प्रकरण: भुमिसुधार विरुद्ध अदालतमा पुनरावेदन

  • पुस १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt इन्सेटमा मोही नामसारी गरिएको जग्गा

धरान/ जग्गा किनबेच भएको ४० वर्ष पछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गामा देखिएको मोहीका छोरालाई नामसारी गरिदिने मालपोत तथा भुमिसुधार कार्यालय सुनसरीको निर्णय विरुद्ध क्याम्पसले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ ।

करिब २० वर्ष अघि मृत्यु भएका मोही डम्बरबहादुर घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीको नाममा गत असोज २५ गते मोही हक नामसारी गरिदिने भुमिसुधारले निर्णय गरेको थियो । भुमाफियाहरुले क्याम्पसको जग्गा हडप्न चलखेल गरेको आरोप लगाउँदै क्याम्पसले भुमिसुधार विरुद्ध उच्च अदालतमा पुनरावेदन गरेको हो । क्याम्पस प्रमुख दामोदर भण्डारीका अनुसार ३५ दिने हदम्यादको समयसिमा भित्र नै बुधबार पुनरावेदन गरिएको हो । पहिलो तारिख माघ २ गते पाएको पनि उनले बताए ।

क्याम्पस प्रमुख भण्डारीले पुष १४ गते पुनरावेदन गरे पछि पहिलो तारिख माघ २ गते रहेको बताए ।
तिन वर्ष अघि क्याम्पसको जग्गामा मोही विवाद शुरु भएको हो । खरिद गरेको ४० वर्ष पछि क्याम्पसले भोगचलन गर्दै आएको जग्गामा मोही डम्बर बहादुर घिमिरे रहेको भेटिएको थियो । डम्बर बहादुरका छोरा यज्ञबहादुरले भुमिसुधार कार्यालयमा मृतक बुबाको नामको मोही हक नामसारी गरिदिन निवेदन दिएका थिए । त्यसविरुद्ध क्याम्पस प्रशासनले भुमिसुधारमा मोहीको  जग्गा किनबेच भएको ४० वर्ष पछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गामा देखिएको मोहीका छोरालाई नामसारी गरिदिने मालपोत तथा भुमिसुधार कार्यालय सुनसरीको निर्णय विरुद्ध क्याम्पसले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ ।

करिब २० वर्ष अघि मृत्यु भएका मोही डम्बरबहादुर घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीको नाममा गत असोज २५ गते मोही हक नामसारी गरिदिने भुमिसुधारले निर्णय गरेको थियो । भुमाफियाहरुले क्याम्पसको जग्गा हडप्न चलखेल गरेको आरोप लगाउँदै क्याम्पसले भुमिसुधार विरुद्ध उच्च अदालतमा पुनरावेदन गरेको हो । क्याम्पस प्रमुख दामोदर भण्डारीका अनुसार ३५ दिने हदम्यादको समयसिमा भित्र नै बुधबार पुनरावेदन गरिएको हो । पहिलो तारिख माघ २ गते पाएको पनि उनले बताए । क्याम्पस प्रमुख भण्डारीले पुष १४ गते पुनरावेदन गरे पछि पहिलो तारिख माघ २ गते रहेको बताए ।

तिन वर्ष अघि क्याम्पसको जग्गामा मोही विवाद शुरु भएको हो । खरिद गरेको ४० वर्ष पछि क्याम्पसले भोगचलन गर्दै आएको जग्गामा मोही डम्बर बहादुर घिमिरे रहेको भेटिएको थियो । डम्बर बहादुरका छोरा यज्ञबहादुरले भुमिसुधार कार्यालयमा मृतक बुबाको नामको मोही हक नामसारी गरिदिन निवेदन दिएका थिए । त्यसविरुद्ध क्याम्पस प्रशासनले भुमिसुधारमा मोहीको

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved