सप्तकोशीका स्टेशन मेनेजर न्यौपानेको निधन

  • जेठ १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमण भए पछि उपचारमा रहेका सप्तकोशी एफएमका स्टेशन मेनेजर चन्द्र न्यौपानेको निधन भएको छ ।

उनी विगत दुई साता देखि बिराटनगर स्थित विराट शिक्षण अस्पतालमा उपचाररत थिए । उनको शुक्रबार बिहान निधन भएको हो । उनलाई सिवियर निमोनिया भए पछि अस्पताल भर्ना गरिएको थियो ।

न्यौपाने सप्तकोशी एमएफका स्टेशन मेनेजर सहित ब्रोडकास्टिङ एशोसियशन अफ नेपालका अध्यक्ष थिए । नेपाल सरकारले गठन गरेको विज्ञापन बोर्डमा पनि सदस्यमा नियुक्ति गरेको थियो । यस्तै नेकपा एमाले सुनसरीको प्रचार प्रसार विभागका सदस्य पनि थिए ।

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved