रहेनन् धरानका उद्योगी सोनी

  • वैशाख २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरानः धरानका उद्योगी रोशन सोनीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उनको शुक्राबार राति बिराटनगर स्थित बिराट मेडिकल कलेजमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि उनि १ साता अघि अस्पताल भर्ना भएका थिए ।

सुनसरी उद्योगा वाणिज्य संघका अध्यक्ष गिरिधर सापकोटाले धरानकै एक सञ्चार माध्यम सग कुरा गर्दै सोनीको शुक्रबार राति नै मृत्यु भएको पुष्टि गरेका हुन् ।

सोनीले धरान तिनकुने स्थित अद्योगिक क्षेत्र भित्र उनले सौर्य कत्था उद्योग सञ्चालन गर्दै आएका थिए ।

 

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved