लोकगायक गन्धर्वलाई आर्थिक सहयोग जुट्दै

  • मंसिर १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आर्थिक अभावका कारण उपचार गराउन समस्या भोगिरहेका लोक गायक सुरेश गन्धर्वलाई आर्थिक सहयोग जुट्न थालेको छ ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ट्रपिकल वार्डमा उपचार गराईरहेका गन्धर्वलाई धरानका युवाहरुले आर्थिक सहयोग गरेका छन् । उनी उपचाररत वार्डमा नै पुगेर धरानका युवा दिपक घिसिङको पहलमा संकलन भएको ५ हजार युवा नेता हर्कजङ एभेङ सहितले गायकलाई हस्तान्तरण गरेकाछन् ।

घिसिङका अनुसार टिकाराम विसुंखे, सोनम राई, हर्कजंग एभेङ, समुन धामी र लालकुमार राई९छिन्ताङ्गे०बाट उक्त रकम संकलन भएको थियो ।

यस्तै, प्रबोध साप्ताहिकको तर्फबाट पनि ३ हजार ३ सय ७५ रुपैया गायक गन्धर्वलाई सहयोग गरिएको छ । पत्रिकाका सम्पादक लम्जेल संघर्षशील, उपसम्पादकद्धय निमा पोङ्सुवा र नविन रम्तेल अस्पताल पुगेर नगद हस्तान्तरण गरेका थिए ।

लोकगायक गन्धर्वलाई अस्पतालमा भर्ना तथा उपचारको लागि सारंगी सुरेश गन्धर्व बचाउँ अभियाननै संचालन हुने भएको छ । रंगकर्मी विष्णु मोक्तानको पहलमा अभियानले बैंक खाता खोलेर आर्थिक सहयोग जुटाउने भएको छ ।

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved