धरान / वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको रिक्त रहेको सहप्रवक्तामा एनेटोमी विभागका सहप्राध्यापक डा। चुडामणी पोखरेललाई नियुक्त गरीएको छ ।
उनलाई हिजो साँझ प्रतिष्ठानका उपकुलपति प्रा। डा। ज्ञानेन्द्र गिरीले नियुक्ती पत्र प्रदान गरेका छन । नवनियुक्त सहप्रवक्ता डा। पोखरेलले प्रतिष्ठानमा २०१६ यता एनेटोमी विभागमा कार्यरत छन ।
उनि २००६ मा बिडिएसका विधार्थीका रूपमा प्रतिष्ठान आएका थिए । बिडिएस सकाएपछी २०१३ मा एनेटोमी अध्ययन सुरू गरी २०१६ मा पासआउट भएपश्चात कामको थालनि सुरू गरेका थिए ।