तस्करी पक्राउ गर्न खोज्दा हवाई फायर

  • मंसिर ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 सुनसरी । भारतीय नाकाबाट अवैध रुपमा सामान तस्करी भित्र्याउने क्रममा एक महिलालाई पक्राउ गर्ने क्रममा प्रहरीले १ राउण्ड हवाई फायर गरेको छ ।

बिराटनगर महानगरपालिका वडा नम्बर १७ स्थित मटेरुवाबाट १ सय ८ थान छालाको बेल्ट सहित तस्करी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरी माथिनै अन्य मानिसहरुले हुलहुज्जत गर्न थाले पछि प्रहरीले १ राउण्ड हवाई फायर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले अरबिना खातुनलाई आइतबार बिहान प्रहरीले पक्राउ गर्न खोजेको थियो । अवैध सामान भित्र्याउन लागेको सुचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिन खोजेको थियो । प्रहरीले हवाई फायर गरे पछि महिलालाई नियन्त्रणमा लिएको थियो ।

घटनाको थप अनुसन्धान भईरहेको तथा घटनामा संग्लग्न अन्य मानिसहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved