धान थ्रेसर गर्दै गर्दा आगलागी

  • मंसिर ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धान थ्रेसर गर्ने क्रममा मंगलबार दिउँसो ट्याक्टरको इञ्जिन तातिएर अचानक आगलागी भएको छ ।
बराहक्षेत्र १० प्रकाशपुरका स्थानिय जानुका कार्कीको धान थ्रेसर गर्ने क्रममा इञ्जिन तातिएर आगलागी भएको हो ।

आगलागीका कारण करिब पन्ध्र मन धान, पराल, ट्याक्टर, थ्रेसरमा क्षति हुँदा करिब २२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए ।

उनका अनुसार बराहक्षेत्रको दमकल , प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको र मानवीय क्षति भने नभएको बताइएका छन् ।

 

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved