मोर्चाका केन्द्रिय सचिबलाइ मातृशोक

  • मंसिर २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

प्रदेश नं। १ को झापा जिल्ला स्थित दमक नगरपालिका ५ निवासी राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन बहुजातीय सांस्कृतिक मोर्चाका केन्द्रीय सचिब अविन मेन्याङ्गबोको आमा स्व.पदम कुमारी बेघाको २०७७ मंसिर १ गते निधन भएको छ । स्व.बेघा बिगत केही समय यता मृगौला रोगबाट पिडित हुनुहुन्थ्यो ।

पछिल्लो समय मंसिर १ गते स्वस्थ्यमा गम्भीर समस्या उत्पन्न भै धरान स्थित बी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएको तथापि बिरामिलाई तत्काल आईसियु बेड चाहिएको हुदा बिराटनगर लैजादै गर्दा राती १० बजेर ३० मिनेट जादा निधन हुनु भएको थियो ।

पारिवारिक सुत्रबाट प्राप्त जानकारी अनुरुप उहाको पार्थिक शरीरलाई मंसिर २ गते बिहान ११ बजे दमक १ स्थित अदन बगैचामा मृत्यु संस्कार गरिने छ ।

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved