सवारी दुर्घटनामा धरान १४ का गोकुल तामाङको मृत्यु

  • असोज २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तस्वीर

धरान । स्कुटर र मिनी ट्याक्टर एक अर्का बिच ठोक्कीदा धरान १४ का २५ वर्षिय गोकुल तामाङको मृत्यु भएको छ ।
आज (मंगलबार) बिहान करिब १० बजे धरान १५ स्थित त्रिवेणी मार्गमा भएको दुर्घटनामा स्कुटरको पछाडि बसेका तामाङको मृत्यु भएको हो । दुर्घटना भए पछि घाइते बनेका तामाङलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक हेमराज ओलिले बताए ।

प्रहरीका अनुसार को १ च ८८०१ को मिनी ट्याक्टर र को ३० प १२९६ को स्कुटर ठोक्किएको हो । ट्याक्टर र स्कुटर एकै दिशातर्फ गइरहेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कुटर चालक र ट्याक्टर चालकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved