वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ पास

  • असोज १८, २०७७
  • " भगीरथ भण्डारी"
alt

इलाम /इलाम नगरपालिकाको आइतवार बसेको विषेश नगर सभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ पास गरेको छ । पाँच करोड रुपैयाँ भन्दा वढीका योजना सञ्चालन गर्दा वातावरण सँग सम्बन्धीत रहेर सञ्चालन गर्नुपर्ने भए सँगै विषेश नगरसभाले ऐन पास गरेको हो । वडा नम्बर ४ का अध्यक्ष तथा वातावरण तथा सरसफाई समितिका संयोजक नुतनदेव दुलालले नगरसभामा प्रस्ताव पेस गरेका थिए । दुलालले प्रताव सभामा पेस गरेपछि सभाले छलफल गरी वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ पास गरेको थियो ।

पाँच करोड रुपैयाँ भन्दा बढरु लागतका कुनैपनि योजना सञ्चालन गर्दा (क्ष्भ्भ्) प्ररम्भिक वातावरणीय परिक्षा गर्नुपर्ने भएको हुँदा विषेश नगर सभावाट ऐन पास गरेको वडा नम्वर पाँचका वडाध्यक्ष तथा नगर प्रवक्त ठाकुर नारारण श्रेष्ठले बताए । उनले भने ‘यो भन्दा अघि केन्द्रवाटनै काम हुन्थ्यो तर अव योकाम स्थानीय सरकारले गर्नुपर्ने भएसँगै ऐन बनाएको बताए ।’ ‘खानेपानी,सिञ्चाई,सडक,पर्यटन लगाएतका योजना सञ्चालन गर्दा वातावरणको ख्याल गर्नुपर्ने भएको हुँदा योजना सञ्चालनमा सहजहोस भनेर ऐन बनाएका हौँ ।’

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved