राष्ट्रिय सम्मानका साथ आरोही आङरिता शेर्पाको अन्त्येष्टि

  • असोज ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt तस्विर स्रोत कान्तिपुर

धरान/ ‘हिम चितुवा ’ उपनमाले कहलिएका कीर्तिमानि पर्वतारोही आङरिता शेर्पाको राष्ट्रयि सम्मानका साथ अन्त्येष्टि गरिएकोे छ ।

बुधबार विहान पर्यटन , संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा उडाएर राष्ट्रिय सम्मान प्रदान गरेका हुन् । त्यस्तै सश्स्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी समेत अर्पण गरेको थियो ।

शेर्पाका शव काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो ।

७२ वर्षीय आङरिताको सोमबार काठमाडौं स्थित आफ्नै छोरीको घरमा मृत्यु भएको थियो ।

शेर्पाले विश्वको सवोच्र्च शिखर सगरमाथा १० पटक सम्म बिना अक्सिजन सफल आरेहण गरेर विश्व किर्तिमान कायम गरेका हुन् । उनको यो रेकर्ड अझ सम्म पनि कायमै रहेको छ ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved