इलाममा रोबर्टको निर्माण

  • असोज २, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम /  इलामका युवाहरुले निर्माण गरेको मानव निर्मित यन्त्र (रोबर्ट) को प्रदर्शन गरेका छन  । इलामका ५ जना युवाहरुले निर्माण गरेको यन्त्रको  प्रदर्शन गरेका हुन  । बिशेष गरेर अस्पतालमा प्रयोग गर्ने गरि मानव निर्मित यन्त्र निर्माण गरिएको हो । कोरोनाका कारण बिरामीलाई औषधि दिन डाक्टर तथा नर्सहरु डराईरहेको अवस्थामा रोवर्बले नै औषधि पुर्याउन सहयोग गर्ने अपेक्षा छ ।  करिव डेढ महिना लगाएर निर्माण गरेको रोबर्ट अस्पतालमा नै प्रयोग गर्न निर्माण गरिएको हो ।

 रिमोर्ड कन्ट्रोलको माध्यमबाट कुन बेडमा कुन औषधि लैजानु पर्ने, कति पटक औषधि सेवन गरेको भन्ने लगायतको जानकारी सोहि रोबर्ट मार्फत प्राप्त हुने बताईएको छ । सिसि क्यामेरा प्रयोग गरिएकाले पनि रोबर्टबाट धेरै कुराको जानकारी लिन सकिने  छ । इलामका नबिन फुयाल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाइँ, अभिनेश सुवेदीले सो रोबर्टको निर्माण गरेका हुन ।

रिमोर्डको माध्यमबाट मानिसको आवाज सहजै रोबर्टले सुन्ने र काम गर्ने जनाइएको छ । साथै रोबर्ट मार्फत समेत आवाज आउने भएकाले बिरामीले समेत सहजै रोबर्टलाई पयोग गर्न सक्ने जनाइएको छ । रोबर्टको सुरुवाती अवस्थामा नै भएकाले करिव १ लाख १० हजार खर्च भएको नबिन फुयालले बताए ।  रकम इलामका समाजसेवी डम्बर खड्काले सहयोग गरेको फुयालको भनाई छ । 

 
 

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved