बिहिबार देखि १० बजेसम्म सुनसरीका ब्यवसाय सञ्चालन हुने

  • भदौ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान  विश्वव्यपी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासले जारी गरेका निषेधाज्ञामा परीवर्तन गरिएको छ । भदौं १८ गते बिहिबारबाट सुरक्षाका विधि अपनाएर बिहान १० बजेसम्म सुनसरी जिल्लाका बजारहरु खुल्ला गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आवश्यकीय सुरक्षा सतर्कता अपनाइ सचेतना जगाउदै भिडभाड नहुने गरी बिहान ११ बजे सम्म पसलहरू खोल्ने तयारी भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले जानकारी दिएका छन् ।

उनका अनुसार फिल्म हल, शैलुन, ब्युटी पार्लर बन्द नै रहने छ । प्रसाशनले भदौ १८ गते देखि ब्यवसाय खोल्ने तयारी गरेसंगै इटहरीमा पनि साना तथा ठुला ब्यवसायीहरू आ–आफ्नो पसलहरू खोल्ने तयारीमा लागेका छन । यस अघि चौथो पटक म्याद थप्दै भदौ १७ गते राती १२ बजे सम्म जिल्लालाई निषेधित क्षेत्र घोषणा गरीएको छ ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved