बेलबारीमा भोलि राति १२ बजे देखी लकडाउन हुने

  • साउन २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बेलबारी / बेलबारी नगरपालिकाले २०७७ साउन २२ गते राति १२ बजे देखी ३२ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

बुधबार नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्बय समितिकोका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको वैठकले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन लाई कडाई गर्ने समेत समितिले निर्णय गरेको छ । औषधी पसल, अस्पताल, किल्नीक, दुधडेरी, पेट्रोलपम्प ,पानिजन्य उद्योग, भेटेनरी भन्दा अन्य पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।

बेलबारी नगरपालिका क्षेत्र भित्रका साप्ताहिक लाग्ने हाट बजार, नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय,बैक बित्तिय सस्था, सहकारी सस्थाबाट प्रबाहा हुने सेवा , यातायातका साधनहरु , बेलबारी नगरपालिकाका कार्यालय र सो अन्र्तगत रहेका वडा कार्यालयको दैनिक प्रशासनिक सेवा बन्द गर्ने निर्णय गरेको छ । यस्तै नगर क्षेत्र भित्रका स्वास्थ्य शाखा,भेटेनरी शाखा, तथा अत्यावश्यक सेवा प्रबाहा सुचारु गर्ने समेत निर्णय गरेको छ ।

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved